सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर उनको च्याम्वरबाट बाहिरिएका छन्। सर्वोच्चका १५ न्यायाधीश छलफलपछि जबरालाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीशलाई भेटेर बाहिरिएपछि न्यायाधीशहरु पुन: छलफलमा जुटेका छन्।
प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि...