अमेरिकाको वासिङ्टन डीसीस्थित एक उच्च अदालतले प्रतिष्ठित ‘केनेडी सेन्टर’ लाई एक संगीतकारलाई कानुन व्यवसायीको खर्च बापत २५०,००० डलरभन्दा बढी भुक्तानी गर्न आदेश दिएको छ। ह्वाइट हाउसले संस्थाको नाममा डोनाल्ड ट्रम्पको नाम जोड्ने घोषणा गरेपछि ती संगीतकारले आफ्नो पूर्व निर्धारित सांगीतिक कार्यक्रम रद्द गरेका थिए। न्यायाधीश तान्या जोन्स बोसियरले सोमबार आदेश जारी गर्दै केनेडी सेन्टरलाई ४५ […]
काठमाडौं । नेपालको उमेर समूहको फुटबल टिमले अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड एण्ड फेस्टिभलबमा सहभागिता जनाउने भएको छ ।
फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।