प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्। भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्। प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५ औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश श्रेष्ठ चीन भ्रमणमा

काठमाडौं, कार्तिक १२ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार लगायत शनिबार चीन भ्रमणमा गएका छन्। ‘सुप्रिम पिपुल्स कोर्ट अफ चीन’ का प्रधानन्यायाधीशको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली एक साताका लागि त्यसतर्फ गएको हो। नेपाली टोलीले चीनको अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गरी त्यहाँको कानुन र न्याय प्रणालीसँग सम्बन्धित विषय र आपसी सहयोगका […]

समकक्षीकाे निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज चीन प्रस्थान गरेका छन्। चीनको सर्वोच्च जनअदालतका प्रधानन्यायाधीशको निमन्त्रणमा श्रेष्ठ नेतृत्वको टोली ७ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको हो। भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। भ्रमण दलले चीनका प्रधानन्यायाधीश तथा अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गर्नेछ। भ्रमण टोली चाइना ल सोसाइटीको आ

भरोसायोग्य न्यायप्रणाली विकास गर्न सकौं : प्रधानन्यायाधीश श्रेष्ठ

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दशैं, तिहार, नेपाल संवत र छठपर्वको अवसरमा शुभकामना दिँदै छिटोछरितो, सुलभ र गुणस्तरीय न्यायसम्पादनको प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाको अवधारणालाई कायम राख्ने र भरोसायोग्य न्यायप्रणाली विकास गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले प्रत्याभूत […]

न्यायपालिका सुधारउन्मुख भइरहको छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख दिशातर्फ अघि बढिरहेको र लयमा हिँडिरहेको बताएका छन् । उच्च अदालत पाटनको भवन उद्घाटन क्रममा प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताएका हुन् । उच्च अदालत पाटनको भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यहाँहरूलाई थाहा छ, अहिले न्यायपालिका स्वाभाविक लयमा हिँड्न थालेको छ । र, सुधारको मार्गमा उन्मुख भइरहेको छ […] The post न्यायपालिका सुधारउन्मुख भइरहको छ : प्रधानन्यायाधीश श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा अध्यक्ष प्रभु साहले भेटे प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, १५ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भेटेका छन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेर अध्यक्ष साहले सफल कार्यकालको लागि शुभकामना दिएको जनाएका छन् । साहले पछिल्लो समय १७ वर्षअघिको गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गरेका छन् । उनले गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाएर […]

स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत हो : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ११ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत भएको बताएका छन् । सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उनले उक्त प्रविधिबाट पेशी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने बताए । “यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ”, […]

संसदको भूमिकाप्रति पूर्व प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट

पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरुको भूमिकामाथि प्रश्न उठाएका छन् । सरकारका सबै अंगहरु र संवैधानिक निकायहरूका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरुले कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको तर्फबाट सम्पूर्ण राजनीतिक गतिविधिहरूको निगरानी गर्ने, त्यसलाई पृष्ठपोषण गर्ने, त्यसलाई भरथेग गर्ने, त्यसलाई नियमित गर्ने

संविधानमाथि पुनरावलोकन गर्ने बेला भयो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

'यथास्थितिमा यो संविधान अगाडि बढ्न मुश्किल छ, तत्काल यसलाई जनता सापेक्ष बनाउन पनि पुनरावलोकन गर्नु जरुरी छ' उनले भने ।