भाेलि घटस्थापना गर्न शुभ साइत कति बजे ?

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

सम्बन्धित सामग्री

हनुमान ढोकास्थित दशैँघरमा राखियो जमरा (फोटोसहित)

काठमाडौं : काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ।सोमवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमराराखिएको हो। हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका  हर्षबढाइ गरिएको थियो। दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ। सोमवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थल

घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे

प्रा. डा. रामचन्द्र गौतम- घटस्थापना बडादसैंको पहिलो दिन हो । घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम छन् । दुर्गाको पूजा हुने भएकाले दुर्गोत्सव र शरद ऋतुमा मनाइने भएकाले शारदोत्सव पनि भन्ने चलन छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो । […]

यस्तो छ घटस्थापना र विजया दशमीको शुभ साइत

यस वर्षको दशैंको घटस्थापनाको उत्तम साइत असोज १० गते सोमबार बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ भने असोज १९ गते बुधबार बिहान ११ः५१ बजे यस वर्ष विजयादशमीको साइत उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा …

टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं - आज बडादशैंको प्रमुख दिन विजया दशमी । मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा लगाइन्छ । देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आआफ्ना कुलदेवतालाई चढाई टीका लगाउने र आफन्त, गुरु तथा मान्यजनकोमा टीका थाप्न जाने प्रचलन रहेको छ ।  …

टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं - आज बडादशैंको प्रमुख दिन विजया दशमी । मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा लगाइन्छ । देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आआफ्ना कुलदेवतालाई चढाई टीका लगाउने र आफन्त, गुरु तथा मान्यजनकोमा टीका थाप्न जाने प्रचलन रहेको छ ।  …

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

काठमाडौं । नेपालीको महान चाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ […] The post आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

घटस्थापनाको उत्तम साइत ११ः४६ बजे, दशैंघरमा यसरी राखिन्छ जमरा

काठमाडौं, असोज २१ । दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ । आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन, विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापनाको शुभ साइत अहिले विहान ११ः४६ बजे परेको छ । […]

बडादशैंको साइत सार्वजनिक, बिहान ११:५५ बजे टिकाकाे साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहिबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ…

दसैं टीका मध्यान्ह ११:५५ मिनेटपछिको साइतमा लगाउँदा उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

बडादशैँको साइत सार्वजनिक, बिहान ११:५५ टीकाको उत्तम साइत :: Pahilopost.com

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ ।  विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।  आगामी असोज ९