दसैं टीका मध्यान्ह ११:५५ मिनेटपछिको साइतमा लगाउँदा उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सम्बन्धित सामग्री

दसैं टीकाको साइत बिहान ११ः०२ बजे

यस वर्ष दसैं टीकाको साइत साइत कात्तिक ७ गते मंगलबार बिहान ११ः०२ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।...

पहेंलै पहिरनमा प्रचण्डको परिवारमा दसैं टीका

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पहेंलै पहिरनमा दसैंको टीका लगाएका छन्। प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ। परिवारै पहेंलो पहिरनमा देखिँदा प्रचण्ड भने फरक पहिरनमा देखिएका छन्। उसो त उनको निधार पनि खाली नै छ। टीकापछि गंगा…

सुखमय बितोस् दसैं

यस वर्षको दसैं हाम्रो घर आँगनमा भित्रिसकेको छ । दसैंको सुरुवातसँगै चौतर्फी उत्साह उमंग छाएको छ । देशविदेशबाट दसैं मनाउन र आफ्ना मान्यजनसँग टीका ग्रहण गर्न मानिस आआफ्नो घर फर्कने क्रम जारी छ । सबैतिर दसैंको माहोलले ढपक्क ढाकिसकेको छ । विगतका केही वर्षका दसैंहरू कोरोना महामारीका कारण केही खल्लो हुन पुगेको थियो तर अहिले […] The post सुखमय बितोस् दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैं, पुर्खाको धरोहर र सामाजिक सदभाव

हिन्दूहरूको महान चाडपर्वमध्ये विजया दशमी महान एवम् महत्वपूर्ण पर्व हो । दसैंका विभिन्न नाम छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दसैं भनेर नामकरण गरेको पाइन्छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णय समितिका अनुसार यसपाली दसैं टीका असोज १९ गते बुधबारका दिन विहान ११ः ५१ बजेको साइत उत्तम रहेको जनाएको छ । हिन्दू धर्मशास्त्रअनुसार त्रेता युगमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ ।

दसैंको टीकाको दोस्रो दिन, आज पनि टीका लगाइँदै

काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा…

'दसैं-तिहार मनाउँदा आमाको विरासत सम्हालेजस्तो लाग्छ'

नाजिरलाई याद छैन, उनले कहिलेदेखि रमजानको वर्त बस्न थाले, अनि कहिलेदेखि दसैं-तिहारको टीका लगाउन थाले।

गण्डकी प्रदेशको दसैं : आपसी सद्भावका लागि मनाइन्छ

लमजुङ सदरमुकाम बेंसीसहरकी भीमकुमारी गुरुङ वर्षदिनपछि आएको दसैं पर्व मनाउने तयारीमा छिन् । उनले घटनास्थापनाको दिन पूजापाठ गरेर जमरा राखिसकेकी छन् । पाँचै दिनसम्म टीका लगाउने परम्परा रहेकाले विदेशमा भएका दाजु दसैंको टीका थाप्न द्वादशीको दिन भए पनि आइपुग्ने उनले बताइन् । नवदुर्गाको १०औं दिन दशमी तिथिमै टीका लगाउन पाइएन भने पनि उनको समुदायले पाँचैं […] The post गण्डकी प्रदेशको दसैं : आपसी सद्भावका लागि मनाइन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माधव नेपालले यसरी मनाउँदैछन् दसैं

काठमाडौं, २७ असोज । नेकपा (एकीकृ समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । नेपालको सचिवालयले जनाएअनुसार उनले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका लगाउने कार्यक्रम रहेको छ । त्यस्तै, अध्यक्ष नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले काठमाडौंमै दसैं मनाउने

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दसैंको अवसरमा विभिन्न भेटवार्तासमेत भैरहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवासमा दसंैंको शुभकामना आदानप्रदानसमेत चलिरहेको छ । […]

किरात समुदायकाे दसैं : निधारमा सेताे टिका

संखुवासभा । दसैं भनेकै निधारमा रातो टीका, कानमा जमरा, शरीरमा नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रूपमा परिचित छ । नेपाली समाजमा दसैंका बेला रातो टीका लगाउने चलन छ । तर, रातो टीका कहिलेदेखि लगाउन थालिएको हो, भन्ने इतिहासमा छेउ टुप्पो भेटिँदैन । पूर्वका किरात […] The post किरात समुदायकाे दसैं : निधारमा सेताे टिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.