टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं - आज बडादशैंको प्रमुख दिन विजया दशमी । मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा लगाइन्छ । देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आआफ्ना कुलदेवतालाई चढाई टीका लगाउने र आफन्त, गुरु तथा मान्यजनकोमा टीका थाप्न जाने प्रचलन रहेको छ ।  …

सम्बन्धित सामग्री

टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं - आज बडादशैंको प्रमुख दिन विजया दशमी । मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा लगाइन्छ । देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आआफ्ना कुलदेवतालाई चढाई टीका लगाउने र आफन्त, गुरु तथा मान्यजनकोमा टीका थाप्न जाने प्रचलन रहेको छ ।  …

दशैंको शुभ साइत- कुन ठाउँमा कति बजे टीका लगाउन उत्तम ?

यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।  क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर ...

कुन देशमा कति बजे बडादसैंको टीका लगाउने (तालिकासहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडादसैंको बिभिन्न मुलुकको समयअनुसार शुभ साइतहरु सार्वजनिक गरेको छ । समितिले विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुका लागि लक्षित गरेर विजया दशमीको साइत तयार पारेको हो । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने शुभ साइत तोकिएको छ । यस्तै भारतको देहलीमा १५ अक्टोबरको दिन […]

दशैँको टिकाको साइत असोज २९ गते बिहान १०ः२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टिकाको शुभ साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार बिहान १०ः०२ बजे टिकाको शुभ साइत निस्किएको समितिले जनाएको छ । असोज २१ गते बिहीबर बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । असोज २२ गते शुक्रबर झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने समितिले जनाएको छ । असोज २७ गते बुधवार महाअष्टमी र सोही रात कालरात्रिको पूजा गरिनेछ ।असोज २८ गते बिहीवार महानवमी छ । असोज २९ गते शुक्रवार विजयादशमीको टिका जमरा लगाउने दिन हो । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद स्वरुप टिका लगाउन सकिन्छ ।

टीकाको साइत बिहान १०ः१९ मा, देवी विसर्जनको ८ मिनेटमै टीका

४ कात्तिक, काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस …