प्रहरी सहयोगी नै लागूऔषध तस्कर ...

लागूऔषधसहित इलाका प्रहरी कार्यालय लहानका प्रहरी कार्यालय सहयोगीे अरूण राउत पक्राउ परेको छ । भारतको सीमावर्ती बजार कुनौलीबाट सप्तरीतर्फ लागूऔषध ल्याउँदै गर्दा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित सामग्री

तेहरानमा २४६ किलो अफिम बरामद

तेहरान, १८ पुस । इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् । पहिलो कारबाहीमा प्रहरी बलहरूले लागूऔषध तस्कर गिरोहलाई ध्वस्त पारी २१८ किलो अफिम बरामद गरेको तेहरानका उपप्रहरी कमाण्डर हमिद होडाभान्डले अर्ध आधिकारिक तस्निम समाचार एजेन्सीलाई उद्धृत गर्दै बताएका छन् । होडाभान्डले गिरोहका सदस्यहरूलाई […]

मेक्सिकोमा लागूऔषध तस्कर र प्रहरीबीच गोली हानाहान

मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप भएको छ। कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली मानिएको सिनालोआ ड्रग कार्टेल समूहका नाइके ओभिडिओ गजम्यान लोपेज फेला परेको थियो। त्यसपछि प्रहरी र सो समूहका सदस्यहरुबीच गोली हानाहान भएको हो। ओभिडिओ लागू औषध तस्करका बादशाह मानिने 'एल च्यापो' गजम्यानका छोरा हुन्।