मेक्सिकोमा एक समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जनाकाे मृत्यु, १८ घाइते

काठमाडौं । मेक्सिकोमा लागूऔषध कारोबारीका नाइकेलाई पक्राउ गरिएपछि भड्किएको दङ्गामा ३ जना सुरक्षाकर्मी मृत्यु भएकाे छ । साेही घटनामा १८ जना घाइते भएका हुन् । अमेरिकामा आजीवन कैद सजाय भोगिरहेका लागूऔषध तस्कर क्याकिन एलचापो गुजम्यानका छोरा ओविदियो गुजम्यान लोपेजलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि हिंसा भड्किएको हो । तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जना सुरक्षाकर्मी मृत्यु […]

सम्बन्धित सामग्री

भालुकाे आक्रमण बाट एक जना घाइते

बझाङ । बझाङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा छबिसपाथिभेरा गाउँपालिका– ५ इडेढुंगाका ३४ वर्षीय लालबहादुर धामी रहेका छन्। धामीलाई बुधबार बिहान १० बजेको समयमा घर नजिकैको स्वालवन जंगलमा बाख्रा चराउन जाने क्रममा भालुले आक्रमण गरेको हो। घाइते धामीको दाहिने हात भाँचिएको छ भने टाउको र छातीमा चोट लागेको छ। उनलाई उपचारका […]

डोटीमा चितुवाले आक्रमण गर्दा पाँच घाइते

काठमाडौं : डोटीमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका छन्। मंगलबार साँझ साढे ५ बजे पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका पाँचजनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीय शारदादेवी बटालाका छोरा ४ वर्षीय सिद्ध बटालालाई आँगनमा खेलिरहेका वेला चितुवाले आक्रमण गरेको थियो। बचाउन गएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए। त्यसपछि बाख्रा चराएर घर आउँदै गरेका सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला,

स्याङ्जामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत

काठमाण्डाै – स्याङजामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटिएको छ । चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।आज बिहान वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले आक्रमण गर्दा  वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो । खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि  घाइते बनाएको थियाे । त्यसपछि ब...

घरमै चितुवाले आक्रमण गर्दा पाँच जना घाइते

काठमाडौँ – काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गाको एक घरमै चितुवा पसेर आक्रमण गरेको छ। गए राति भिमढुङ्गा हर्सनखोलाका पन्चकुमार भट्टराईको घरमा जङ्गली चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएका छन्। चितुवाको आक्रमणबाट भट्टराईको घरका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। पाँचै जनाको शरीरमा चोट लागेको छ ।

काठमाडौँमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्। स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनकाअनुसार […]

रुपन्देहीको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपी घाइते

रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ  । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।उनले  भने, 'हाम्रो प्रहरीमाथि भित्रबाट आक्रमण हुँदा  डीएसपी पौडेल र  उनका बडीगार्ड घाइते भएका छन् । अहिले  दुबैको अवस्था सामान्य छ ।' बाल सुधार गृहमा रहेका १८ वर्ष मुनिका किशोरहरूले भित्रबाट ताला लगा

दाङको मस्जिदमा आक्रमण, आठ जना घाइते

दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला केही व्यक्तिले धारिलो हतियार र इँट्टा प्रहार गर्दा लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका […]

प्रहरीमाथि लुटेराको आक्रमण, असई घाइते

धनुषा, ५ माघ । धनुषामा लुटेरा समुहले प्रहरीमाथि आक्रमण गरेको छ । लुटेराको समुहको आक्रमणबाट प्रहरीका असई मनोज पोखरेल घाइते भएका हुन् । मंगलबार राति धनुषाको बटेश्वर गाउँपालिका–४ मा लुटेरा समुहले प्रहरीमाथि आक्रमण गरेको हो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको प्रहरीेले जनाएको छ । भारतबाट […]

भालुले आक्रमण गर्दा जुम्लामा २ जना घाइते

जुम्ला : भालुले आक्रमण गर्दा जुम्लामा २ जना  घाइते भएका छन्‌।चन्दननाथ नगरपालिका-५, कार्कीवाडामा बिहीबार बिहान ४ बजेतिर भालुले आक्रमण गर्दा खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी पत्नी निर्मला रोकाया घाइते भएका हुन्‌। घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ।प्रत्यक्षदर्शी देवेन्द्र कार्कीका अनुसार बिहानै उठेर नुहाउने क्रममा धारामै भालुले आक्रमण गरेको थियो। घाइते निर्मला रोकायाको अनुहारमा चोटपटक लागेको छ भन

चीनको एक किन्डरगार्डेनमा चक्कु आक्रमण हुँदा १६ बच्चा र दुई शिक्षक घाइते

चीनको एक किन्डरगार्डेनमा बुधबार चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घाइते भएका छन्।