महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

निजी विद्यालयको छात्रवासमा विद्यार्थीमाथि निर्घात कुटपिट, शिक्षक पक्राउ

होस्टेलको गेट बन्द गरेर विद्यार्थीहरुलाई कुटपिट गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

छात्रा कुट्ने शिक्षक पक्राउ

रुपन्देही । पश्चिमनवलपरासीको एक निजी विद्यालयमा बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ परेका छन् । सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । सो विद्यालयका सहायक प्रिन्सिपल यादवलाई बुधवार उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई […]

चकचक गरेको भन्दै विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक पक्राउ

चकचक गरेको भन्दै विद्यार्थीलाई निर्घात कुट्ने एक शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौँडा ५ मा रहेको सिद्धार्थ शिशु सदन माविमा कक्षा ७ मा अध्ययनरत अभिनव अधिकारीलाई निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई प्रहरीले विद्यालय परिसरबाटै पक्राउ गरेको हो ।

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

कम नम्बर ल्याएको भन्दै निर्घात रूपमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन्। जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यामिक विद्यालय सिक्टामा गणित र विज्ञान विषय पढाउँदै आएका राहात कोटाका शिक्षक हेमराज बिक पक्राउ परेका हुन्।