छात्रा कुट्ने शिक्षक पक्राउ

रुपन्देही । पश्चिमनवलपरासीको एक निजी विद्यालयमा बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ परेका छन् । सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । सो विद्यालयका सहायक प्रिन्सिपल यादवलाई बुधवार उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई […]

सम्बन्धित सामग्री

१३ वर्षीया छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

१३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक शनिबार पक्राउ परेका हुन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् । सिनामंगल स्थित होटेलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।  बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी […]

छात्रा यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

खोटाङ : खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन्। त्यहाँ अध्ययनरत छात्राहरूले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको र मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए।जिल्ला प्रह

छात्रा बलात्कार आरोपमा शिक्षक पक्राउ

काठमाडौं : अर्घाखाँचीको मालारानीमा छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।माध्यमिक स्तरको विद्यालयमा अध्यापन गराउने २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको हो।गत पुस १९ गते घर नजिकैको स्थानीय जंगलमा जबरजस्ती करणी गरेका ती शिक्षकले गर्भपतन समेत गराउन लगाएकाे प्रहरीका जाहेरीमा उल्लेख रहेकाे अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। प्रतिवादी शिक्ष

१५ वर्षीया छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

अर्घाखाँचीको एक माध्यमिक विद्यालयका शिक्षकलाई नाबालिक छात्रालाई पटकपटक जबरजस्ती करणी (बलात्कार) गरी गर्भपतन समेत गराएको अभियोगमा पक्राउ गरिएको छ । मालारानी गाउँपालिकाको विद्यालयका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका हुने । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको …

१५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा एक शिक्षक पक्राउ

अर्घाखाँची । १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट […] The post १५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा एक शिक्षक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

बुटवल : अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको पुष्टि गरे। ‘नाबालिग छात्रा आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार भएको…

छात्रा बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

अर्घाखाँची – १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन […]

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए । ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गोरखा : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका–१०, छेपेटारस्थित तारा माविका एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिक्षक विनोद पाण्डे रहेको प्रहरीले जनाएको छ। बुधबार विद्यालयको कम्प्युटर कक्षाबाट संवेदनशील अंगमा शिक्षक पाण्डेले छोएको भनी छात्रा रुँदै कक्षाबाहिर निस्किएपछि घटना सार्वजनिक भएको हो।...