काठमाडौं । नेपालमा घरायसी प्रयोगका वस्तुमा चौधरी समूह (सीजी) पायोनियर मानिन्छ । अन्तर्राष्ट्रिय प्रख्यात ब्राण्डलाई नेपाल भित्र्याएर उपभोक्ताको मन जितिरहेको सीजीले ‘बेको’ ब्राण्ड भित्र्याएको एक वर्ष भयो । गुणस्तरीय वस्तु प्रयोगमा नामी युरोप क्षेत्रमा ६५ वर्षदेखि पहिलो रोजाइ बनिरहेको ‘बेको’ नेपालमा पनि बजार फैलाउँदै छ । नेपालमा ५ वटा फरक फरक सेग्मेन्टका वस्तुबाट आक्रामक बजार […]