पर्यटकहरूको पहिलो रोजाइ ग्रामीण परिवेशको जेफाले

धनकुटा जिल्लाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङ जिल्लाको केराबारी गाउँपालिका–२ सिंंहदेविस्थित जेफाले पछिल्लो समय बिस्तारै आन्तरिक पर्यटकहरूका लागि पहिलो रोजाइ बन्दै गएको छ।मातृभूमि स्टेटले चिनिने स्थानीय कृषि उद्यमी तथा चिया व्यवसायी नारायण राई र बिना राईले २ सय रोपनी भन्दा बढी जमिनमा संचालन गरेको इलाम बिर्साउने चिया बगानमा रमाउनमा पनि सकिन्छ । धनकुटाको भेडेटार बिर्साउने […]