ओली भारतको रोजाइ, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित : भाजपा नेता

काठमाडौं : भारतका पूर्वमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुव्रमनियन स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको बताएका छन्। नेपालमा ओली सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। भारतको माथिल्लो सदन राज्य सभाका सदस्यसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए चीनको जित हुनेसमेत उल्लेख गरेका छन्। ‘जहाँसम्म मलाई नेपालको बारेमा थाहा छ, ओली भारतको

सम्बन्धित सामग्री

भाजपा नेता स्वामीको टिप्पणी : भारतको ‘च्वाईस’ ओली

काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको […]

भारतको रोजाइ केपी ओली -भाजपा नेता स्वामी

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । According my knowledge about Nepal, Oli […]