काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा सोमवार आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु रहेको बताए। उनले समाजमा रहेका विकृति र विसंगति पनि अन्त्य गर्ने आफूहरूको चाहना […]