गरिबी निवारण दिवस : गरिबी निवारणका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरु अपर्याप्त

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिकहरु गरिब हुन् भनि व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको […]

सम्बन्धित सामग्री

सन्दर्भ : गरिबी निवारण दिवस

अक्टोबर १७ गरिबी निवारण दिवस, देशमा गरिबी बढेको छ । दसैँ, तिहार र छठको शुभकामनाले देशको गरिबी घट्ने होइन, हाम्रो कार्यपालिका नागरिकको रोग, शोक, भोकप्रति बेखबर छ । सत्ताको जोडघटाउ र गठबन्धनमै सदा व्यस्त सरकार गरिब नागरिकलाई चुनावमा होम्दै छ । अर्थतन्त्र सुधारिने अवस्था छैन, चुनावी वर्षका कारण विगतभन्दा पनि विकास खर्च घट्ने र आउने […]

गरिबी निवारण दिवस र नेपालको अवश्था

अक्टोबर १७ मा गरिबी निवारण दिवस मनाइरहँदा नेपालमा भने गरिबी निवारण भएको देखिन्न, न्यूनीकरण मात्रै भइदिएको भए पनि खुसी मान्नुपर्ने अवस्था छ । तर, अतीतको भूकम्प र हालको कोरोनाले गरिबीको तथ्यांक झन् बढाएको छ, घटाएको छैन । घुमिफिरी दसैं आयो, गयो पनि । बजारमा धमाधम म्याद सकिएका सामान बिक्री भइरहेका छन् । बस भाडालगायत सबैको […]

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौं : आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ।दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ। संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन्।नेपालमा पछिल्ल

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायो...

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको छ । सन्देशमा उहाँले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।

गरिबी निवारण दिवस : नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि

काठमाण्डौ  - आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदैछ ।  ‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य रा...

आगामी वर्षभित्र मुलुकका सबै गरिबहरूको पहिचान गरिसक्छौँ : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अघि बढेको बताएकी छन्। शुक्रबार अर्यालले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को शुभकामना संदेश दिदै उनले यस्तो बताएकी हुन्। ‘विभिन्न नि…

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

काठमाडौं, असोज ३१ – अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मंगलबार ‘गरिबी अन्त्यको लागि जवाफः शान्त र समृद्ध समाज’ भन्ने नाराका साथ मनाईं...