अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन्।...

सम्बन्धित सामग्री

भूमिको उपयोग गरी सहकारीका माध्यमबाट रोजगारी सृजना गरिने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित उपयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सृजना गरी विदेश भौँतारिनुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले आज मन्त्रालयमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासनको पहिलो अंक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशमै पाखुरी बजारेर रोजगारी गर्न पाउने […]

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की

सुनसरी, ७ कात्तिक । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले सुनसरी–४ का साथै देशको समग्र विकास, […]

‘अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ’

इनरुवा– सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, […]

सी जिनपिङपछिको चीन

चिनियाँ कम्युनिस्ट पार्टीको वैधानिकता दशकौँदेखिको आर्थिक वृद्धि, जीवनस्तरमा सुधार, गरिबी निवारण, पर्याप्त रोजगारी र नियन्त्रित मुद्रास्फीतिसँग जोडिएको छ अक्टोबर १३, २०२२ मा मध्य बेइजिङको एउटा फ्लाइओभरमा दुइटा ब्यानर झुन्डिएका देखिए । एउटा...

उर्जा क्षेत्रको नीति नियम ल्याउँदा आफूहरुलाई सहभागी गराउन इप्पानको माग

स्वतन्त्र उर्जा उत्पादनकको संस्था नेपाल (इप्पान) ले उर्जा क्षेत्रको नीति नियम बनाउँदा आफूहरुलाई सहभागी गराउन माग गरेका छन् । आर्थिक समृद्धि, रोजगारी सिर्जना, भुक्तानी सन्तुलन, व्यापार घाटा न्यूनीकरण, गरिबी निवारण जस्ता क्षेत्रमा आफूहरुको ठूलो योगदान भएकोले सरकारले तयार पार्ने नीति नियममा आफूहरुको पनि सहभागिता आवश्यक देखिएको इप्पानको भनाई छ । ‘आर्थिक समृद्धि, रोजगारी सिर्जना, भुक्तानी सन्तुलन, व्यापार घाटा र गरिबी निवारणमा ठूलो योगदान गरिरहेको ऊर्जा क्षेत्रलाई केन्द्रित गरी आगामी दिनमा

रोजगारीको नयाँ बिहानी

पिछडिएका क्षेत्रलाई विकासको मूल प्रवाहमा सामेल नगराई गरिबी निवारण असम्भव हुन्छ। तर स्थानगत, क्षेत्रगत, लिङ्गगत, जातिगत गरिबीको उपस्थिति भएको नेपाल जस्तो देशका लागि गरिबी निवारण गर्न रोजगारी भन्दा अर्को उपाय हुँदैन।...

भूमिको सही व्यवस्थापन गर्न सके गरिबी निवारण हुन्छ : मन्त्री श्रेष्ठ

चितवन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको सही व्यवस्थापन गर्न सके गरिबी निवारणमा सहज हुने बताएकी छिन्। आज यहाँ जग्गा धनी पुर्जा वितरण समारोहमा उनले भूमिको उचित व्यवस्थापनले गरिबी निवारणसँगै रोजगारी सृजना गर्न सकिने बताइन्। अहिले सरकार भूमिको समुचित व्यवस्थापन गरेर आर्थिक समृद्धितर्फ लैजान लागिपरेको उनको भनाइ थियो । उनले भनिन्, […]

सहकारी व्यवसायमा बाधा पु-याउने कानुन संशोधन हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिशार आयोजना गरेको कार्यक्रममा सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने उनले बताए । “सहकारी व्यवसायलाई बाधा पु-याउने ४७ वटा […]

गरिबी निवारण कोषले उद्यमशीलताका लागि उद्योग मन्त्रालयसँग सहकार्य गर्ने

काठमाडौं – गरिबी निवारण कोषले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमसँग उद्यमशीलता विकासको क्षेत्रमा सहकार्य गर्ने भएको छ । उद्यमशीलताको माध्यमवाट रोजगारी बढाई गरिबी निवारण गर्ने उद्देश्य सहतिको समझदारीपत्रमा दुवै निकायका पदाधिकारीले हस्ताक्षर गरेका छन् । उद्योग सचिव यामकु...