काठमाडौँ– अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्ट वाचको घोषणा गरेको हो। कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध छन्। यी स्मार्ट वाचहरुमा एमोलेड […]