ब्लूटूथ कलिङ्ग फिचर भएको स्मार्टवाच नेपाली बजारमा

अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो।यससँगै कर्नको विश्व स्तरीय स्मार्ट वाच सी डब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ। कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता रहेका छन् । यसका सा