साओमीका तीन वटा नयाँ प्रडक्ट नेपाली बजारमा

साओमीले एस् १ एक्टिभ, रेड मी स्मार्ट ब्यान्ड प्रो र मी होम सेक्युरिटी क्यामेरा ३६० नेपाली बजारमा ल्याएको छ । साओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको लागि र दुई वटा स्मार्ट वाच भएको जनाइएको छ ।   लन्चमा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर अमित पंडालले सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिभाइसहरु...