तिब्बतबाट साङ्घाईमा याकको मासु र पिउने पानी आपूर्ति

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढिरहेका कारण लकडाउन घोषणा गरिएको चीनको साङ्घाई शहरतर्फ तिब्बतबाट ठूलो परिमाणमा याकको मासु र पिउने पानी लगिएको छ । ‘महामारी विरुद्धको आपूर्ति’ का रुपमा तिब्बतबाट ३ हजार टन पिउने पानी र १ सय टन याकको सुख्खा मासु साङ्घाईतर्फ लगिएको हो । साङ्घाईमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गइरहेको बताइएको […]