काठमाडौँको एभरेस्ट वेभरेज पानी उद्योगमा सिलबन्दी

काठमाडौँ । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेको काठमाडौँको एक पानी उद्योग सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौँको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेको गोकर्णेश्वेर ६ […]