प्रचण्ड नेतृत्व मन्त्रिपरिषद्को पहिलो बैठक सुरु

काठमाडौं  प्रचण्ड नेतृत्व पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे ६ बजे बस्ने भनिएको बैठक पौने ८ बजे सुरु भएको हो। पहिलो बैठकको एजेन्डा भने तय भएको छैन। प्रचण्ड...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विशेष बैठक बोलाएको तर बैठकको एजेन्डा केही थाहा नभएको खानेपानी तथा सरसरफाई मन्त्री महिन्द्र राय यादवले बताए । ‘प्रधानमन्त्रीले विशेष बैठक बोलाउनुभएको छ । बैठकको एजेन्डा आएको छैन । देशमा भूकम्पको यति ठूलो क्षति भएको छ […]

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै अन्य आवश्यक निर्णयको लागि बैठक बसेको हो । प्रचण्ड पत्नी दाहालको बिहान ८ बजेर ३३ मिनेटमा […]

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनलाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि गृहमन्त्रालयमा सिफारिस गर्ने तयारी रहेको छ । प्रचण्ड पत्नी दाहालको बिहान ८ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।  […]

मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

मन्त्रिपरिषद्को पहिलो बैठक अहिले साढे ६ बजे बस्ने तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक महाशाखा प्रमुख हिरामणि शर्माका अनुसार साढे ६ बजे बैठक बस्ने तय भएको हो। यद्यपि, बैठकको...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।  सम्भवतः आज राती १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकोले पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।  आजको […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं।गण्डकी प्रदेशले सवारी करको मूल्य बढाएको छ।बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्।प्रधानमन्त्री शेरबहारदुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी चलिरहेबो छ र किसानका उत्पादन बटुल्न पोखरामा कृषि एम्बुलेन्स चल्न सुरु भएको छ।

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी साे बैठक बोलाएका हुन्। मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो। तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन। त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं :  मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी बैठकबाट बाँडफाँड हुने एक मन्त्रीले जनाकारी दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा शुक्रबार भारत जान लागेका हुन्।  उनले शनिबार भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ। त्यही दिन दुई देशका प्रधानमन्त्रीबाट जनकपुर जयनगर रेलसेवा पनि उद्घाटन हुने छ।

डोरमणिले राखे मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका छन् । साँझ बसेको सो बैठकमा मुख्यमन्त्रीले आफूले राजीनामा दिन लागेको जानकारी गराएका छन् । पार्टीभित्रको संकटका कारण आफूले राजीनामा दिन लागेको बताउँदै अब मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने जानकारी गराएका थिए ।  बैठकलगत्तै प्रदेश प्रमुख कार्यालयमा गएर आफू राजीनामा दिने उनले बैठकलाई बताएका थिए । यसअघि एमाले संसदीय दलको बैठकमा शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्रीले राजीनामा दिने भएपछि प्रदेश प्रमुखको सचिवाल...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। वर्तमान राजनीतिक घटनाक्रम र सरकारको पोजिसनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो। अहिले साँझ ७ बजेको लागि बैठक बोलाएको बताइएको छ।