समाजवादी क्रान्तिको नेतृत्व युवाले गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको नेतृत्व युवाहरुले गर्नुपर्ने बताएका छन् । आफूले पनि युवा अवस्थामा नै क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उनले युवाले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।शनिबार राजधानीमा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो आशा […]