सरकारमा सहभागी नहुने माओवादी संसदीय दलका नेताको घोषणा, सांसद भन्छन्– आधिकारिक निर्णय भएको छैन

विराटनगर - मुख्यमन्त्री आकांक्षी नेकपा (माओवादी केन्द्र) प्रदेश १ को का संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले सरकारमा सहभागी नहुने एकल निर्णय गरेपछि माओवादीभित्र विवाद चर्किएको छ । आङ्बोले व्यक्तिगत रूपमा निर्णय गरेको भन्दै केन्द्रीय सदस्य समेत रहेका अरु सांसदहरूले अहसमति जनाएका छन् । प्रदेश १ मा आलोपालो मुख्यम...

सम्बन्धित सामग्री

रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य - NepaliPatra

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्। महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए। यो निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ। बैठकले सांसदहरू […]

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए।

नेकपा (एस)का मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा नेता नेपाललाई दिएको हो ।  एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले मन्त्री छान्ने लगायतका निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिइएको जानकारी दिए ।  ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दल...

'सभामुखले गरेको निर्णय मान्य हुँदैन' – एमाले संसदीय दल लुम्बिनी

लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले पदमुक्त गर्न पत्राचार गरेका सूर्य चिह्नबाट चुनाव जितेका सांसद अजय शाही र विमला वलीलाई कारबाही नहुने बताएपछि एमाले नेता आक्रोशित भएक छन् । एमाले संसदीय दलले प्रदेश सभामुख पूर्णबहादुर घर्तीले अवैध र असंवैधानिक तबरबाट कारबाही नहुने भन्ने निर्णय गरेको भन्दै उक्त निर्णय मान्य नहुने बताएको हो ।

नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र

काठमाडौं, भदौ २ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेलगत्तै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन […]

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए । दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला ...

'फ्लोर क्रस' गर्ने कर्णालीका सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...

एमाले संसदीय दल बैठकमा सहभागी हुन हिँडेको नेपाल समूह बाटोबाटै फर्कियो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जान हिँडेको ओली इतरका नेताहरू बाटोबाटै फर्केका छन्। सानेपास्थित हेरिटेज गार्डेन होटेलबाट बालुवाटार जाने निष्कर्षसहित सांसदहरू जाँदै गर्दा बाटोबाटै फिर्ता बोलाइएको सांसद दीपकप्रसाद भट्टले जानकारी दिए।  'बालुवाटार हिँडेका थियौँ, सिंहदरबार आसपास पुगेका हामी नजाने निर्णय भएपछि बाटोबाटै फर्कियौँ,' उनले भने।  यसअघि पनि यो समूहले प्रधानमन्त्री ओलीले आफूहरूको कार्

जसपा संसदीय दल बैठक सकियो : न दलको नेता छान्यो, न विधान पास

जसपाका सांसद प्रदीप यादवले दलको विधानको मस्यौदामा छलफल भए पनि केही विषय पुनः परिमार्जन गर्नु पर्ने भएकाले परिमार्जन पश्चात् अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए । उनले सत्ता सहकार्यका विषयमा भइरहेको पहलबारेमा भने दलहरूसँग खुला छलफल जारी राख्ने निर्णय भएको बताए ।