रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए।