विदेशको कमाई स्वदेशमा लगानी, मनग्य आम्दानी

बागलुङ नगरपालिका वडा नं. ३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो ।