अमेरिकी उपमन्त्रीद्वारा तिब्बती शरणार्थी समुदायसँग भेट

सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।

सम्बन्धित सामग्री

नेपाली नागरिकता लिएकी तिब्बती शरणार्थी पक्राउ

काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । काठमाडौँस्थित बौद्ध टुसाल क्याम्पमा बस्ने तिब्बती शरणर्थी २७ वर्षीया निमाल्हामो गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।   उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको टुसाल क्याम्पमा बसेर उनले कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ।यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता

तिब्बती शरणार्थीको अधिकारमा जोड दिनेछु : प्रस्तावित अमेरिकी राजदूत थम्पसन

३० असार, काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले नेपालमा रहेका तिब्बती शरणार्थी र सीमान्तकृत समुदायको अधिकारलाई जोड दिएर काम गर्ने बताएका छन् । थम्पसनले ‘आफू नेपालका लागि राजदूतमा अनुमोदन भए के गर्ने’ भन्ने योजना अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा धारणा राख्ने क्रममा आफ्नो योजना प्रस्तुत गरेका हुन् । ‘राजदूत भएर सेवा […]

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

काठमाडौं, जेठ ८ । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् । परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी […]

अमेरिकी मन्त्री  तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् ।परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती  शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो। उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् ।   ने

अमेरिकी उपविदेशमन्त्रीको तिब्बती शरणार्थी शिविरमा दौडधूप

काठमाडौं, ७ जेठ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती मामलाको महत्वपूर्ण जिम्मेवारी पनि सम्हाल्छिन् । वाइडेन सरकारले यो मामलालाई निकै महत्व दिएर जियालाई जिम्मेवारी दिएको हो । तीन दिन भारत भ्रमण गरी जियाले दलाई लामालाई धर्मशालामा भेटिन् । उनले भारतीय अधिकारी देखि भारतमा रहेका तिब्बती नेताहरुलाई पनि भेटेकी छिन् । भारतमा तीन […]

अमेरिकी उपविदेशमन्त्री उर्जा जिया भ्रमणको तिब्बती कनेक्सन

काठमाडौँ – नेपालमा रहेका तिब्बती शरणार्थी अधिकारका लागि अमेरिकाको थप सक्रियता बढेको छ। अमेरिकी उपविदेशमन्त्री उर्जा जियाको नेपाल भ्रमण र शरणार्थी शिविरमा पुगेर गरेको भेटघाटले तिब्बती शरणार्थीप्रति अमेरिकाको थप चासो बढेको हो। नेपालमा शरणार्थी भेट्नुभन्दा पहिला उपविदेशमन्त्री जियाले भारतमा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेकी थिइन्। मंगलबार भारतको नयाँदिल्ली उत्रिएकी उनी […]

वाङको भ्रमण अघि पश्चिमा कूटनीतिज्ञ तिब्बती शरणार्थी शिविरमा

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायत मुलुकका कूटनीतिज्ञले तिब्बती शरणार्थी शिविर निरीक्षण गरेका छन्। काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिले बधबार जावलाखेलस्थित शिविर निरीक्षण गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ। उनीहरूले त्यहाँको भौतिक अवस्था र त्यहाँ बस्ने तिब्बतीको खानपान, बसाइ, स्वास्थ्य, शिक्षालगायतबारे चासो राखेका थिए।चिनियाँ विदेशमन्त्री वाङले पछिल्लो पटक नेपालमा भइरहेका चीनविरोधी गतिविधिबारे प्रधानमन्त्री शेरब

तिब्बती शरणार्थी भन्छन् : ‘दुङाल’ मेरै कथा हो

काठमाडौँ– मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले बताएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […]

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […] The post तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चीन प्रवेश गर्न लागेका तिब्बती शरणार्थी पक्राउ

तातोपानी नाका हुँदै चीन जान लागेका एक तिब्बती शरणार्थीलाई नेपालले पक्राउ गरी भारत पठाएको छ । लुकिछिपी चीन प्रवेश गर्न खोज्ने क्रममा लोप्साङ टासीलाई प्रहरीले पक्राउ गरेको हो । १५ असारमा...