३० असार, काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले नेपालमा रहेका तिब्बती शरणार्थी र सीमान्तकृत समुदायको अधिकारलाई जोड दिएर काम गर्ने बताएका छन् । थम्पसनले ‘आफू नेपालका लागि राजदूतमा अनुमोदन भए के गर्ने’ भन्ने योजना अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा धारणा राख्ने क्रममा आफ्नो योजना प्रस्तुत गरेका हुन् । ‘राजदूत भएर सेवा […]