अमेरिकी उपविदेशमन्त्री उर्जा जिया भ्रमणको तिब्बती कनेक्सन

काठमाडौँ – नेपालमा रहेका तिब्बती शरणार्थी अधिकारका लागि अमेरिकाको थप सक्रियता बढेको छ। अमेरिकी उपविदेशमन्त्री उर्जा जियाको नेपाल भ्रमण र शरणार्थी शिविरमा पुगेर गरेको भेटघाटले तिब्बती शरणार्थीप्रति अमेरिकाको थप चासो बढेको हो। नेपालमा शरणार्थी भेट्नुभन्दा पहिला उपविदेशमन्त्री जियाले भारतमा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेकी थिइन्। मंगलबार भारतको नयाँदिल्ली उत्रिएकी उनी […]

सम्बन्धित सामग्री

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल आउनुको खास कारण

अमेरिकी उपविदेशमन्त्रीको टोली नेपालमा तिब्बती शरणार्थीको अधिकारबारे बुझ्न आएको भनिए पनि नेपाल सरकारले भने शरणार्थीका एजेन्डामा छलफल नभएको दाबी गरेको छ। अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको टोलीले आज नेपालमा उच्चस्तरीय भेटबार्ता गर्दा तिब्बती शरणार्थीको बिषयमा छलफल नभएको नेपाली पक्षको भनाइ छ। उज्रा नेतृत्वको अमेरिकी समूहले पनि यस्तै आशयको प्रतिक्रिया दिएर पुष्टि गर्न खाजेको छ। भेटवार्ताले […]

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ । शुक्रबार तीन दिने भ्रमणका लागि नेपाल आएकी उपमन्त्री जियाको टोलीले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । भेटमा दुई देशबीचको सम्बन्ध […]

अमेरिकी उपविदेशमन्त्रीको तिब्बती शरणार्थी शिविरमा दौडधूप

काठमाडौं, ७ जेठ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती मामलाको महत्वपूर्ण जिम्मेवारी पनि सम्हाल्छिन् । वाइडेन सरकारले यो मामलालाई निकै महत्व दिएर जियालाई जिम्मेवारी दिएको हो । तीन दिन भारत भ्रमण गरी जियाले दलाई लामालाई धर्मशालामा भेटिन् । उनले भारतीय अधिकारी देखि भारतमा रहेका तिब्बती नेताहरुलाई पनि भेटेकी छिन् । भारतमा तीन […]

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपालमा

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री उज्रा जिया चार सदस्यीय प्रतिनिधिमण्डलको टोलीसहित तीनदिने नेपाल भ्रमणमा आएकी छन् । उनलाई शुक्रबार अपराह्न परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।   उपविदेशमन्त्री जियाले भोलि काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । तर, परारष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले आफूलाई यसबारे आधिकारिक...

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री काठमाडौँमा

काठमाडौं :अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया काठमाडौँ आइपुगेकी छन्।उपविदेशमन्त्री जिया भारत भ्रमण सकेर आज नयाँदिल्लीबाट काठमाडौं आइपुगेकी हुन्। उनी मंगलबार नयाँदिल्ली आएकी थिइन्। उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि आएकी छन्।उपविदेशमन्त्री जियाको नेपाल भ्रमण अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो

अमेरिकी उपविदेशमन्त्री जेया भारतमा, नेपाल पनि आउने

३ जेठ, काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दा हेर्ने विशेष संयोजक उज्रा जेया मंगलबारदेखि भारत र नेपालको ६ दिने भ्रमण सुरू गरेकी छन् । उपविदेशमन्त्री जेया मंगलबार भारत …

अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

काठमाडौँ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम् धर्मशालामा तिब्बती धर्मगुरु दलाइ लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउनेछिन् । ‘मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन […]

अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने  अमेरिकी  उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदैछिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवम्...

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री आउँदै

तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश...