कास्की र पर्वतमा दुई जना संक्रमितको मृत्यु

२१ वैशाख, काठमाडौं । कास्की र पर्वतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो । […]

सम्बन्धित सामग्री

उपचारपछि घर फर्किएका कोरोना संक्रमितको मृत्यु

पर्वत : कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु ह

पर्वतमा थप दुई कोरोना संक्रमितको मृत्यु

पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पर्वतका थप दुई जनाको मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा कुस्मा नगरपालिका–४ कुस्माका ६७ वर्षीय पुरुष र वडा नं १ पाङका ४७ वर्षीय पुरुष छन्।कुस्माका पुरुषको सोमबार बिहान सात बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो। गत वैशाख २२ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा  निमोनियाको समेत समस्या थियो।यस्तै पाङका पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा निधन

तीन महिनामा ९ जना एचआईभी संक्रमितको मृत्यु

पर्वत – तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेज...