तीन महिनामा ९ जना एचआईभी संक्रमितको मृत्यु

पर्वत – तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेज...

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

रौतहटका थप दुई संक्रमितको मृत्यु

यसअघि सदरमुकाम गौरको महादेवपटि गाउँका एक ज्येष्ठ नागरिकको मृत्यु भएकोमा मंगलवार थप दुई संक्रमितको मृत्यु भएको हो।...

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।