जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गरेका छन् । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए । उनलाई भेट्न आएका व्यक्तिबाट उहाँमा सङ्क्रमण सरेको आशंका […]

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना संक्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । उनलाई होम आइसोलेसनमा राखिएको छ, जहाँ उनको उपचार भइरहेको छ । किशिदा एक साताको बिदामा थिए । प्राप्त जानकारीका अनुसार फुमियो किशिदालाई शनिबार खोकी र ज्वरो आएपछि आइतबार बिहान उनको आरटीपीसीआर परीक्षण गरिएको थियो । दिउँसो रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखाएको मन्त्रिपरिषद्का एक प्रवक्ताले जानकारी […]

जापानी प्रधानमन्त्री फुमिओ किशिदालाई कोरोना संक्रमण

टोकियो – जापानका प्रधानमन्त्री फुमिओ किशिदा कोरोना सङ्क्रमित भएका छन्। प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ। उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन्। उनलाई शनिबार राति हल्का ज्वरो र खोकीजस्ता लक्षणहरू देखिएको थियो। जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता […]

कोरोना नियन्त्रणमा जापानको ८० करोड डलर सहयोग

एजेन्सी। जापानका प्रधानमन्त्री योसिहिदे सुगाले गरिब देशमा कोरोना नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघमार्फत् ८० करोड डलर दिने घोषणा गरेको छ। कोभ्याक्स कार्यक्रमअन्तर्गत जापानले यो रकम दिन लागेको हो। कोरोना संक्रमण तीव्र बढिरहेको जापानमा भने भ्याक्सिनेसन कार्यक्रम निकै सुस्त छ। कोभ्याक्स कार्यक्रमको सहप्रायोजक जापान हो।कोभ्याक्स कार्यक्रममा संसारका कम आय भएका देशमा निःशुल्क खोप उपलब्ध गराउन ८.३ अर्ब डलर जम्मा गर्ने लक्ष्य छ।