जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना संक्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । उनलाई होम आइसोलेसनमा राखिएको छ, जहाँ उनको उपचार भइरहेको छ । किशिदा एक साताको बिदामा थिए । प्राप्त जानकारीका अनुसार फुमियो किशिदालाई शनिबार खोकी र ज्वरो आएपछि आइतबार बिहान उनको आरटीपीसीआर परीक्षण गरिएको थियो । दिउँसो रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखाएको मन्त्रिपरिषद्का एक प्रवक्ताले जानकारी […]