काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएकोमा अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । […]
The post पीसीआर परीक्षण शुल्क घट्याे,सरकारीमा ८०० निजीमा १५०० appeared first on राजधानी राष्ट्रिय दैनिक.