राजीवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोल प्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।बिहीबार पोखरा रंगशालामा भएको खेलका ७० औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजीवले काउन्टर अट्याकमा सहज गोल गरे । आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइनलमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द

सम्बन्धित सामग्री

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका […] The post पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

एपिएफ र आर्मी सेमिफाइनलमा

साबिक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब एक खेलअगावै सेमिफाइनल पुग्न सफल भएका छन्।

त्रिभुवन आर्मी सेमिफाइनलमा

चितवनको त्रिभुवन बिएफसी क्लबलाई ३-१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।...

पुलिस र आर्मी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […] The post पुलिस र आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.

आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए । The post आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाण्डाै – साताैँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेकाे छ ।  सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई तीन–दुईकाे सेटमा हराउँदै आर्मी सेमिफाइनलमा पुगकाे हाे । याे खेलसँगै प्रतियाेगिताअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा पहिलो सेट आर्मीले २५-...

आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौँ,२७ पुष । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट […]

आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबमाथि १३ रनको रोमाञ्चक जित निकाल्दै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । टियू क्रिकेट मैदानमा बुधबार...

हरियाणा र आर्मी सेमिफाइनलमा

बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । यात्रा तय गरेका छन् । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल ‘प्लेयर अफ […]

आर्मी सेमिफाइनलमा

वैकल्पिक खेलाडी राजीव गुरुङ चम्किदा विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी २०औँ  संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा खेलको ७०औँ मिनेटमा राजीवले गरेको...