काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।
The post आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.