आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौँ,२७ पुष । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट […]

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल: एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश

सुर्खेत । सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । एपीएफले २५-१७, २५-१५, २२-२५ र २५-२० सेटमा पुलिस क्लवलाई हराएको हो । एपीएफले ३ खेलबाट ९ अंक […]

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौँ– सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत […]

महिला गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश

विभागीय टोली नेपाल आर्मी क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा वाग्मती युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीका ...

थ्रीस्टारलाई हराउँदै त्रिभुवन आर्मी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

११ माघ, पोखरा । पोखरामा जारी २० औं आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम ४ …

आर्मी सेमिफाइनलमा प्रवेश

नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे ।

जमेन वाग्मतीको ब्याटिङ, विजयी आर्मीले फाइनलमा एपीएफसँग भिड्ने

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत कीर्तिपुरमा सम्पन्न दोस्रो सेमिफाइनमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ। आज सम्पन्न खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले २३० रनको लक्ष्य प्रस्तुत

हक्कीमा पुलिस-आर्मी, प्रदेश ५ र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्।  सोमबार भएको खेलमा प्रदेश २ लाई ...

राष्ट्रिय हक्की लिग : आर्मी सेमिफाइनलमा प्रवेश

भद्रपुर, (झापा) : झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ० काविरुद्ध ३ गोल गर्दै विजयी भएको थियो। यसअघि...

त्रिभुवन आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा

बारा : नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मीको सेमिफाइनल यात्रामा म्यान अफ द म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले ...