लगानी सम्मेलन र पूर्वाधार विकास

संसारकै आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउन देशले फेरि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । लगानी बोर्डको ५३ औं बैठकले यसै वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने र आउने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि यसबारे चर्चा हुने भनिएको छ । यसअघि पनि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन भएको थियो । […]

सम्बन्धित सामग्री

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।  मंगलवार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिए। लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षा लग

लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन निर्देशन

काठमाडौँ : तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ।उक्त बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ। बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्

प्रशासनिक सेवा चुस्त बनाउन मुख्यसचिवलाई चेम्बरको सुझाव

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवा चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सुझाव दिएको छ । अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्र परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।  उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टांै लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्था आवश्यक छ ।’ चेम्बरले संसद्मा विचाराधीन आर्थिक विधेयक अगाडि बढाउन सहजीकरणका लागि समेत मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ । निजीक्षेत्रसँग सम्बन्धित आर्थिक तथा अन्य विधेयक समयमै पारित नहुँदा कतिपय समस्या सम्बोधन हुन नसकेको चेम्बरको भनाइ छ ।  ठूला जलविद्युत् आयोजना, पूर्वाधार विकास र औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्न समेत चेम्बरले मुख्यसचिव अर्याललाई आग्रह गरेको छ । चेम्बर पदाधिकारीसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले यसका लागि दीर्घकालीन नीतिगत योजना निर्माण भइरहेको बताए । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजीक्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव अर्यालले अन्तरराष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए ।

प्रदेश बजेट - छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना

काठमाण्डाै - सबै प्रदेशले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गएकाे बिहीवार अध्यादेशमार्फत् बजेट ल्याएको छ भने बाँकी छ  प्रदेशले शुक्रवार हिजाे प्रदेश सभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् ।चालु आर्थिक वर्षको तुलनामा आउँदाे आर्थिक वर्षका लागि सङ्घीय सरकारकै बजेटको आकार घट्दा प्रदेशमा पनि त्यसको प्रभाव देखिएको छ । लुम्बिनीबाहेक सबै प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाएका छन् । केन्द्र सरकारले आउँदाे आर्थिक वर्षको बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख...

लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषदको निर्णय

बुटवल । लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । बाह्य लगानी भित्राउने उदेश्यले गर्ने लागनी सम्मेलन  २०७७ चैत १९ र २० गते गर्ने विहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले  निर्णय गरेको हो ।बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकिएको जानकारी दिए ।उनले प्रदेश सरकारको पूर्ववतः योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराउदै स्थान र अन्य बिषयमा समितिले निर्णय

लगानी सम्मेलन : लगानीकर्ताको आवश्‍यकता बुझेर पूर्वाधार विकास गर्न सुझाव

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट जारी नेपाल लगानी सम्मेलन- २०१९ मा सहभागी लगानीकर्ताहरुले लगानीकर्ताको

लगानी सम्मेलन र सुरक्षा चुनौती

आकर्षक लगानी गन्तव्यका रूपमा प्रवद्र्धन गर्न लगानी सम्मेलन हुँदैछ । कृषिको व्यवसायीकरण, ऊर्जा, सडक, रेल, हवाई, औद्योगिक र सूचना–प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर यो सम्मेलन गर्न लागिएको बताइएको छ । नेपालको दीर्घकालीन विकासको सोचलाई मूर्तरूप दिन यस्तो सम्मेलनको आवश्यकता महसुस गरिएको हो । विशेष गरी मुलुकमा पूर्वाधार विकास गरी आर्थिक वृद्धिदर उकास्ने र अति कमविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने चुनौती मुलुकसामु छ ।