लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषदको निर्णय

बुटवल । लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । बाह्य लगानी भित्राउने उदेश्यले गर्ने लागनी सम्मेलन  २०७७ चैत १९ र २० गते गर्ने विहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले  निर्णय गरेको हो ।बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकिएको जानकारी दिए ।उनले प्रदेश सरकारको पूर्ववतः योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराउदै स्थान र अन्य बिषयमा समितिले निर्णय