पाशुपत क्षेत्रमा मासु/मदिरा बिक्री र सेवनमा रोक

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पाशुपत क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा […]

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट

जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक

विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ।...

इजरायलद्वारा गाजा क्षेत्रमा आवश्यक सेवाको आपूर्तिमा रोक

इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।

इजरायलद्वारा गाजा क्षेत्रमा आवश्यक सेवाको आपूर्तिमा रोक

इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जङ्गली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुई पाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने […]

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सधान सञ्चालन रोक

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।  सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । यसैबीच आइतबार दुई जनाको मृत्यु भएसँगै मृतकका आफन्तले सोमबार बिहान ११ बजेदेखि अवरुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेक

एमाले महाधिवशेनः उद्घाटनका दिन यी क्षेत्रमा सवारी साधन संचालनमा रोक

काठमाडौं, ८ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन उद्घाटनको दिन मानिसको चाप अत्यधिक हुने भएकोले नारायणगढ र भरतपुरको मुख्य शहरी क्षेत्रमा सवारीसाधन चल्नलाई रोक लगाइएको हो ।व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाउन लागेको प्रहरीले जनाएको छ । नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिलोक, केन्द्रीय बस टर्मिनल, […]

पर्यटकलाई तिलिचो र थोरङ्ला जान रोक

जिल्ला प्रशासन कार्यालय मनाङले प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत थोरङ्ला र संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल जान रोक लगाएको छ । निरन्तर वर्षा र हिमपातका कारण जोखिम बढेको भन्दै मौसम सफा नहुँदासम्मका लागि पर्यटकलाई त्यसतर्फ जान रोक लगाएको हो ।केही दित यता निरन्तर वर्षा भइरहेको र उच्चहिमाली क्षेत्रमा हिमपातसमेत भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै […]

तनहुँका पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ। पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो। छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ।