पशुपति क्षेत्रमा आजबाट ब्याटमिन्टन खेल्नेदेखि साइक्लिङ गर्नेसम्मको क्रियाकलापहरुमा पूर्ण रोक

काठमाडौं : पशुपति क्षेत्रमा आजबाट पौराणिक धार्मिक भन्दा भिन्न किसिमका गतिविधिहरु गर्न पूर्ण रुपमा रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै आजबाट उत्श्रृङखल क्रियाकलापहरु पूर्ण रुपमा रोक लगाइएको जानकारी दिएको हो। सो क्षेत्रमा हरेक बिहान मर्निङ वाकका नाममा धार्मिक भन्दा भिन्न किसिमका गतिविधिहरु ब्याटमिन्टन, फुटबल, भलिबल…

सम्बन्धित सामग्री