पर्यटकलाई तिलिचो र थोरङ्ला जान रोक

जिल्ला प्रशासन कार्यालय मनाङले प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत थोरङ्ला र संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल जान रोक लगाएको छ । निरन्तर वर्षा र हिमपातका कारण जोखिम बढेको भन्दै मौसम सफा नहुँदासम्मका लागि पर्यटकलाई त्यसतर्फ जान रोक लगाएको हो ।केही दित यता निरन्तर वर्षा भइरहेको र उच्चहिमाली क्षेत्रमा हिमपातसमेत भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै […]