सीमा क्षेत्रबाट मदिरा बरामद

पर्सा,२१ जेष्ठ: खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो । नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही […]

सम्बन्धित सामग्री

१०७ कार्टुन अवैध रक्सीसहित सप्तरीको दशगजा क्षेत्रबाट २ जना पक्राउ

सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रबाट १०७ कार्टुन अवैध मदिरासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सई अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले राजगढ गाउँपालिका- २ कमलपुरस्थित दशगजा क्षेत्रबाट डेढ लाखभन्दा बढीको मामाश्री मदिरा बरामद गरेको छ । रक्सीको कार्टुनसहित पक्राउ पर्नेमा राजगढ-२ का २६ वर्षीय […]

अठार लाखको मदिरा बरामद

काठमाडाैँ- महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो। छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको […]

भारत लैजान लागिएको अठार लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट भारत लैजान लागेको रु १८ लाखको मदिरा  प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । बरामद मदिर

भारत लैजान लागेको १८ लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु १८ लाखको मदिरा बरामद गरेको छ ।

अठार लाख बराबरको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु १८ लाखको मदिरा बरामद गरेको छ ।

भारततर्फ लैजादै गर्दा १९१ ‘कार्टुन’ अवैध मदिरा बरामद

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ। भारतको बिहार राज्यमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। तस्करको समूहले ट्र्याक्टरमा लोड