५० लाख मूल्य बराबरको मदिरा नियन्त्रणमा

नेपाल प्रहरीले विभिन्न मितिमा गरी ५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गर्न सफल भएको छ ।

सम्बन्धित सामग्री

हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

सिमकोट- हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो। प्रहरीले विभिन्न मितिमा बरामद गरेको मदिरा पचास लाख मूल्य बराबरको रहेको छ। यहाँको हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनीयाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट […]

भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद

११ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो । सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा […]

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

काठमाडाैँ- नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मूल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो। २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सो […]

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ ।  भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ को अवधिमा उक्त मूल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।  सो अवधिमा उक्त मूल्यमा ६७ लाख ७८ हजार ३७१ लीटर विभिन्न प्रकारका विदेशी मदिरा नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७

प्रतिबन्ध लाग्दा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

९ साउन, काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८-असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात  गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार […]

नेपालमा करिब ५ अर्बको मदिरा आयात

अझै पनि नेपालमा ५०.५ प्रतिशत घरेलु मदिराको कारोबार हुने गरेको अवस्थामा पनि विदेशबाट वार्षिक करिब ५ अर्बको मदिरा भित्रिने गरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागीले नेपालमा अझै पनि वार्षिक ५ अर्ब भन्दा बढी मूल्य बराबरको मदिरा भित्रिने गरेको बताएका हुन् ।मदिराले आमजनतालाई […]

'सारङ्गी' मदिरा नेपाली बजारमा, कति पर्छ मूल्य ?

नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ । कम्पनीका अनुसार सारङ्गी, एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ । यसमा हिमालकै सूर, स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ । हिमालको काखबाट झरेका निर्मल, कंचन जलका ...

मोरङमा ४ लाख बढी मूल्य पर्ने अवैध मदिरा बरामद

मोरङ प्रहरीले  ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा  को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद  गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली

मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्ने

आगामी आर्थिक वर्षमा मदिरा र सुर्तिजन्य वस्तुको मूल्य बढेने भएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ ।

मदिराको मूल्य बढ्दैः इन्डक्सन चुल्होको घट्दै

सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ । इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ । शिशु स्वास्थ्य र पोषण प्रवद्र्धन गर्न शिशुले सेवन गर्ने दूधको भन्सार महसुल पनि ५० प्रतिशतले घटाइएको छ । मूल्य थपघटको व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ । डेबिट कार्ड, क्रेडिट कार्ड, क्युआर कोड, स्क्यान–टु–पेलगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा स...