काठमाडौँमा अनावश्यक भीडभाड नगर्न अनुरोध

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी काठमाडौँमा अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो ।

सम्बन्धित सामग्री

भीडभाड बढ्यो बढेन व्यापार

दाङ– नेपालीहरूको महान पर्व दसै भित्रिसकेको छ । दसैं भित्रिएसँगै बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडक पेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरेका बजारमा अहिले भीडभाड बढेको हो । विशेषगरी कपडा, शृंगार पसल र खाद्यान्न पसलमा दैनिक भीड लाग्ने गरेको छ । […]

कोरोना सङ्क्रमण बढ्दै, भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरे । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न गराउन […]

‘विमानस्थलमा भीडभाड नगर्नू’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।...

भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह

काठमाडौँ – भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो । ‘ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,’ सरकारद्वारा जारी वक्तव्यमा […]

भीडभाड कम गर्न सुरक्षा समितिको आग्रह

केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता …

डाेटी : गौरा पर्वमा भीडभाड नगर्न आग्रह, अटेर गरे कारबाही हुने

डाेटी - जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । सूचना प्रकाशित गर्दै कार्यालयले सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतवार भित्र्याइएकाले कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै भीडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भीडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, 'गौरा र तीजमा सामान्य पूजा आराधनाबाहेक अन्य भीडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह...

जात्रा र पर्वमा भीडभाड नगर्न ललितपुर महानगरको आग्रह

काठमाण्डाै - ललितपुर महानगरपालिकाले जात्रा तथा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको छ । भीडभाड गरि धेरै जना एकै ठाउँमा जम्मा हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम रहेकाले सङ्क्रमणबाट जोगिन पर्व तथा जात्रा साङ्केतिक रुपमा मात्र मनाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो । जनैपूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, भीमसेन जात्रा तथा अरु पर्वहरु मनाउँदा सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्र मनाइने सबै प्रकारका जात्राहरु पुजारी र सीमित सङ्ख्यामा सहभाग...

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता स

कैलालीमा होलीका बेला भीडभाड गर्न नपाइने, गरे कारबाही

धनगढी : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन स्थानीय प्रशासनले कैलालीमा होलीका बेला भीडभाड गर्न नदिने भएको छ।प्रशासनले जिल्लाभर भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला आयोजना गर्न रोक लगाउने निर्णय गरेको हो। आदेश अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ।भीडभाड गरी होली मनाउँदा जोखिम बढ्नसक्ने भएकाले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गए

भक्तपुरमा पनि भीडभाड र जात्रा नगर्न प्रशासनको आग्रह

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भीडभाड हुने गरी कुनै किसिमका मेला, जात्रा, सांस्कृतिक कार्य अर्को सूचना नभएसम्म नगर्न/नगराउन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै फागु पूर्णिमा (होली) को अवसरमा भीडभाड नगर्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउनसमेत आग्रह गरेको छ। कोभिड–१