टिग्रे हवाई हमलामा एक महिनामा १०८ सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

इथियोपियाको युद्धग्रस्त उत्तरी टिग्रे क्षेत्रमा भएको श्रृंखलाबद्ध हवाई कारबाहीमा यस महिनामा कम्तीमा १०८ सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघले त्यहाँको खाद्य वितरण कार्य रोकिनसक्ने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा आउनसक्ने मानवीय सङ्कटबारे पनि चेतावनी दिएको छ । राष्ट्रसंघीय मानवअधिकार कार्यालयले इथियोपियाली अधिकारीहरूलाई नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । […]

सम्बन्धित सामग्री

सार्क सदस्य राष्ट्रसंघ नेपालको व्यापार घाटा ५ खर्ब ९ अर्बभन्दा बढी

काठमाडौं, २२ फागुन। पछिल्लो साता महिनामा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रसँग नेपालको व्यापा घाटा ५ खर्ब ९ अर्ब ३९ करोड ७८ लाख ९६ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि माघसम्मको अवधिमा सार्क राष्ट्रमध्ये अफगानिस्तान र माल्दिभ्ससँग मात्र नेपालको व्यापार नाफामा रहेको छ। भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकासँग व्यापार घाटामा रहेको छ।

इरानमा तीन महिनामा १०० जनालाई फाँसी दिइयाे : राष्ट्रसंघ

इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो। जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उपमानवअधिकार प्रमुख नादा अल-नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। ‘इरानमा सन् २०२० मा २६० […]

मालीमा ८८६ नागरिक मारिए

माली, ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले प्रकाशित नोटमा जनाइएको छ । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या […]

मालीमा ६ महिनामा ८८६ नागरिक मारिए

गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका छन् । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले सो कुरा बताएको हो । मिसनले प्रकाशित गरेको नोटमा ६ महिनामा ८८६ जना नागरिक मारिएको, केही घाइते भएको वा बेपत्ता भएको जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको  देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समू

मालीमा हिंसात्मक घटनामा कमी आएन

काठमाडौं- गत वर्षको पछिल्लो छ महिनामा पश्चिम अफ्रिकी मुलुक मालीमा कम्तिमा ८ सय ८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन मिनुस्माले प्रकाशित गरेको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ […]

डेल्टा भेरियन्टबाट भारतमा ३ महिनामा २ लाख ४० हजारको मृत्यु : राष्ट्रसंघ

न्युयोर्क – कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ […]

चीनले दियो उत्तर कोरियालाई इन्धन

एजेन्सी। चीनले उत्तर कोरियालाई गत मार्च महिनामा पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको छ। उत्तर कोरिया मामिलासम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ।

चीनले दियो उत्तर कोरियालाई इन्धन

एजेन्सी। चीनले उत्तर कोरियालाई गत मार्च महिनामा पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको छ। उत्तर कोरिया मामिलासम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ।

चीनले उत्तर कोरियातर्फ ५८७ टन इन्धन पठायो

चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ। उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ। गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन। उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्ता