मालीमा ६ महिनामा ८८६ नागरिक मारिए

गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका छन् । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले सो कुरा बताएको हो । मिसनले प्रकाशित गरेको नोटमा ६ महिनामा ८८६ जना नागरिक मारिएको, केही घाइते भएको वा बेपत्ता भएको जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको  देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समू

सम्बन्धित सामग्री

मालीमा ८८६ नागरिक मारिए

माली, ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले प्रकाशित नोटमा जनाइएको छ । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या […]