ओली र माधव नेपालबीच सहमति हुने पाण्डेको दाबी, हस्ताक्षर फिर्ता लिने !(भिडिओसहित)

काठमाडौं, २० असार । नेकपा (एमाले) का प्रभावशाली सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । उनले देशलाई कसरी अघि बढाउने भन्नेबारे चिन्ता अहिले एमालेजनमा देखिएकोले शीर्ष नेताहरु पार्टी एक बनाएर लैजानबारे गम्भीर रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको […]

सम्बन्धित सामग्री

१० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति

काठमाडौं : नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए। १० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। '१० बुँदे स्वीकार पहिला नै भइसकेको…

माधव नेपाल जनै खटिराले सिकिस्त, आज ओलीसँगको सहमति टुंगोमा नपुग्ने

काठमाडौं, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो । एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । […]

एमालेमा एकता हुने भएपछि प्रचण्ड आकस्मिक रुपमा पुगे माधव नेपालकहाँ

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । एमालेभित्र आजै सहमति हुने चर्चा चलिरहेको बेला प्रचण्ड माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको हालै भएको भेटवार्तापछि एमाले कार्यदलले सहमतिको खाका तयार पारेको […]

जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति

नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए ।वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि ब

ओली–नेपाल पक्षको वार्ता सकियो

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।  सिंहदरबारमा सकिएको बैठक भर्खरै सकिएको छ । बैठक स्थलबाट नेताहरु बाहिरिने क्रम जारी रहेको छ ।  पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बैठक बसेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको ...

महेश बस्नेतको दाबी : प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति हुन्छ (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच सहमति हुने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले अब माधव नेपाल र प्रचण्डबीच […]

ओली र नेपालबीच सहमति हुने पाण्डेको दाबी

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा माधव नेपाल पक्षधर सांसद सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता पाण्डेले […]