विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल नजाने, प्रचण्डले फकाउँदापनि देउवा निवास जान मानेनन्

काठमाडौं, २३ असार । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको छ । लामो समयसको विवादपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच सहमति हुने संकेत देखिएका छन् । सोमबार, मंगलबार र आज (बुधबार) लगातार एमालेको कार्यदलको बैठक बसेर कार्यदलले पार्टीको विवाद समाधानको लागि भोलि निर्णायक वार्ता गर्ने र सहमति […]

सम्बन्धित सामग्री

सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गर्यो : विपक्षी गठबन्धन

काठमाडौं :  विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको बताएको छ।आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपतिसँग मिलोमतो गरी नेपालको संविधानका विभिन्न धाराहरूको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरिएको निष्कर्ष निकालेको हो। प्रधानमन्त्रीद्वारा भइरहेको संविधानको उल्ल