ओली र नेपालबीच सहमति हुने पाण्डेको दाबी

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा माधव नेपाल पक्षधर सांसद सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता पाण्डेले […]

सम्बन्धित सामग्री

अष्टलक्ष्मीको दाबी : एमाले फुट्दैन, अब जुट्छ (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी एकताबद्ध भएर अघि बढ्ने बताएकी छिन् । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सहमति हुने दाबी गरेकी छिन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् […]

‘जनै खटिरा’मा अड्किएको दुई नेताको त्यो वार्ता !

नक्सालको मनकामना मार्गमा रहेको मेरियट होटलमा असार २३ गते साँझ एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता भएको थियो । सो वार्ताबाट दुई नेताहरुबीच सहमति जुट्ने र संयुक्त हस्ताक्षर हुने दाबी एमाले नेताहरुले गरेका थिए । तर, दुई नेताको वार्तामा चाहिँ राजनीतिभन्दा बाहिरकै कुरा बढी भएको थियो ।ओली र नेपालवीचको कुराकानीको विषय थियो, जनै खटिरा ।  यही जनै खटिराको विषयमा चर्चा गर्दा गर्दै ओली–नेपाल वार्ताको आधाउधि समय सकिएको थियो । बाहिरचाहिँ दुई नेताबीच मुलुक र पार

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको सहमति र मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । छलफलमा महासचिव विष्णु पौडेलसहित मध्यम तहका नेताहरू पनि सहभागी छन्  । ओली र नेपालबीच सहमति भएमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी रहेकाे बताइएकाे छ ।  यसैबीच नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दाबी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठक...

ओली र माधव नेपालबीच सहमति हुने पाण्डेको दाबी, हस्ताक्षर फिर्ता लिने !(भिडिओसहित)

काठमाडौं, २० असार । नेकपा (एमाले) का प्रभावशाली सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । उनले देशलाई कसरी अघि बढाउने भन्नेबारे चिन्ता अहिले एमालेजनमा देखिएकोले शीर्ष नेताहरु पार्टी एक बनाएर लैजानबारे गम्भीर रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको […]

ओली र नेपालबीच टेलिफोन वार्ता

नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्

टेलिफोनमा वार्ता गरेका ओली-नेपाल भोलि भेट्ने तयारी, आइसब्रेक भएको आचार्यको दाबी

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भोलि भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था थियो । तर, भोलिको लागि बोलाईएको केन्द्रीय कमिटीमा सहभागी नहुने भनेर माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले निर्णय गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई […]

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । योसँगै ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको दाबी नपरेको अवस्थामा ओली नेपालको संविधानको धारा ७६ (३) […] The post ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महेश बस्नेतको दाबी : प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति हुन्छ (भिडिओसहित)

काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच सहमति हुने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले अब माधव नेपाल र प्रचण्डबीच […]